kumari
stcnepal

बजेट आएको भोलिपल्टै नेप्से परिसूचक ५० अंकले घट्यो

काठमाडौं ।सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबार बाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।

 

 

footer