kumari
stcnepal

हिजो कोरोनाका कारण थप १ जनाको निधन

कोरोना संक्रमण बाट नेपालमा शुक्रबार एक जनाको मृत्यु भएको छ । काठमाडौं स्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।थप एक संक्रमितको मृत्यु भए सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । शुक्रबार सम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।

footer