kumari
stcnepal

भोली घोडेजात्राको बिदा भएपनि राहदानी विभाग खुल्ने

काठमाडौं ।राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

footer