kumari
stcnepal

आज थपिए ६ जना कोरोनाका संक्रमित

काठमाडौं । नेपालमा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।संक्रमित मध्ये दुईजनाको आइसीयू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

footer