kumari
stcnepal

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो ।भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ कुवेत सँग ३-१ र भारत सँग २-० ले पराजित भएको नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।

footer