kumari
stcnepal

सन्दीप लामिछानेले यूएई विरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिए

काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले यूएई विरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन्

उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए । यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

footer