kumari
stcnepal

कोशी प्रदेशसभाको सभाध्यक्षले विश्वासको मत दिएपछि प्रदेशसभामा नाराबाजी

विराटनगर । कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ ।

उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए । मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा आएपछि एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरु रोष्ट्रममा भेला भई नाराबाजी गरेका छन् ।

footer