kumari
stcnepal

प्रधानन्यायाधीश आह्वानपछि छलफलमा जुटे कानून व्यवसायी

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले संवादमा आउन आह्वान गरेपछि आन्दोलनरत कानून व्यवसायीहरु छलफलमा जुटेका छन् ।

नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु नेपाल बारको भवनमा छलफलमा जुटेका हुन् ।

सर्वोच्च बारका सचिव ऋषि घिमिरेले भने, ‘विज्ञप्ती आइसकेपछि औपचारिक धारणा तय गरेर हाम्रो तर्फबाट पनि विज्ञप्ती निकाल्न अहिले छलफल चलिरहेको छ ।

’आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका थिए ।

footer