सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीश आह्वानपछि छलफलमा जुटे कानून व्यवसायी

533
shares

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले संवादमा आउन आह्वान गरेपछि आन्दोलनरत कानून व्यवसायीहरु छलफलमा जुटेका छन् ।

नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु नेपाल बारको भवनमा छलफलमा जुटेका हुन् ।

सर्वोच्च बारका सचिव ऋषि घिमिरेले भने, ‘विज्ञप्ती आइसकेपछि औपचारिक धारणा तय गरेर हाम्रो तर्फबाट पनि विज्ञप्ती निकाल्न अहिले छलफल चलिरहेको छ ।

’आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports