kumari
stcnepal

क्यानडा विरुद्धको तीन एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

काठमाडौं । क्यानडा विरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिन स्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिन स्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

footer