kumari
stcnepal

क्यानले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गर्‍यो

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

यी ३६ जनामध्येबाट १६ जनाको ए टिम बनाउने क्यानको तयारी छ । ए टिममा राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, विवेक यादव, सन्दीप जोरा, प्रतिश जिसी, दिलीप नाथ, बसिर अहमद, मैसम ढकाल लगायत छन् ।

footer