नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

572
shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

२० असारमा नेकपा (एमाले)ले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लाग्नुभएको हो । आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports