kumari
stcnepal

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्यान्ड्स सँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नेपाल नामिबिया सँग ४ विकेटले पराजित भएको छ ।

footer