kumari
stcnepal

विश्व लिग २ : आज नेपाल र नामिविया बीचको खेल हुँदै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ ।

खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् । नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।

footer