kumari
stcnepal

नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौला विरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौला विरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

footer