kumari
stcnepal

राप्रपा महामन्त्रीमा कुन्ती शाहीसँग रेखा थापा पराजीत

 

काठमाडौं । राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजीत भएकी छिन् ।

राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजीत भएकी छन् ।

सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

footer