गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा महामन्त्रीमा कुन्ती शाहीसँग रेखा थापा पराजीत

663
shares

 

काठमाडौं । राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजीत भएकी छिन् ।

राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजीत भएकी छन् ।

सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports