kumari
stcnepal

त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो । इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

footer