kumari
stcnepal

‘पुननिर्माण सम्बन्धि अन्तर्राष्ट्रिय’ सम्मेलनको उद्घाटन राष्ट्रपति भण्डारीवाट

 

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरेको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको छ ।
हिजोबाट सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन आज भएको हो । २०७२ को भूकम्प पछिको पुननिर्माण तथा पुनस्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २३ गतेसम्म हायत होटेलमा चल्नेछ ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो ।

footer