२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘पुननिर्माण सम्बन्धि अन्तर्राष्ट्रिय’ सम्मेलनको उद्घाटन राष्ट्रपति भण्डारीवाट

988
shares

 

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरेको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको छ ।
हिजोबाट सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन आज भएको हो । २०७२ को भूकम्प पछिको पुननिर्माण तथा पुनस्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २३ गतेसम्म हायत होटेलमा चल्नेछ ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports