kumari
stcnepal

मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्या सम्बन्धी विषयमा गम्भीर छलफल

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा यससम्बन्धमा गम्भीर छलफल भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस सम्बन्धमा तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचनकर्ताले बेहोर्नुपरेको समस्याको समाधान प्रक्रिया सुरु गर्ने निर्णय भएको उनको भनाइ छ ।

footer