kumari
stcnepal

स्टिङ अपरेसन सम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्टिङ अपरेसन सम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन एक सञ्चार माध्यमलाई आदेश दिएको छ ।

सिधा कुरा डटकमले स्टिङ अपरेशन सम्बन्धी मुद्दा हराउन सर्वोच्च अदालतका न्यायाधीश समेतको मिलेमतो रहेको दाबी सहित समाचार प्रकाशन गरेको थियो ।न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

footer