kumari
stcnepal

काँग्रेस द्वारा प्रतिनिधिसभाको बैठक अवरूद्ध

प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ ।

बजेट अधिवेशनको पहिलो दिनको बैठकको प्रारम्भमै काँग्रेस सांसदहरुले उठेर अवरोध गरेका हुन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै काँग्रेसले संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

उक्त मागमा सत्ता पक्ष सहमत नहुँदा संसद्को अघिल्लो अधिवेशनदेखि नै सदन अवरुद्ध भैरहेको छ ।

footer