kumari
stcnepal

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।

footer