kumari
stcnepal

आचार्यले चिठी लेखेर मागे भोट

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा उपसभापति पदका उम्मेदवार महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन्।

आज महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका छन्।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्नेरु तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले भनेका छन्। आचार्यले हिजो (शनिबार) उपसभापति पदमा उम्मेदवारी दिएका थिए।

footer