सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आचार्यले चिठी लेखेर मागे भोट

546
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा उपसभापति पदका उम्मेदवार महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन्।

आज महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका छन्।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्नेरु तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले भनेका छन्। आचार्यले हिजो (शनिबार) उपसभापति पदमा उम्मेदवारी दिएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports