kumari
stcnepal

रास्वपाको संसदीय दलको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।उहाँका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

footer