kumari
stcnepal

डा.अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान

 

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती हुनुभएका डा.अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उहाँलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सेनाले उपरथी डा. न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।

footer