सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा.अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान

546
shares

 

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती हुनुभएका डा.अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उहाँलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सेनाले उपरथी डा. न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports