kumari
stcnepal

अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं। सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

हालका मुख्य सचिव लिलादेवी गौड्तौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्य सचिवमा अर्यालयलाई नियुक्त गरेको हो । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त हुनुभएको थियो ।

footer