kumari
stcnepal

एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य यदुवंश झा पुन नेकपा एमालेमा फर्किए

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा फर्किएका गरेका छन्। एमाले विभाजन हुँदा समाजवादी तिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा पुन प्रवेश गराएका हुन्।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जीवकुमार झाले भूमिका खेलेका थिए। झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए। उंनी २०७० मा माले समाजवादीका सह अध्यक्ष थिए। त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए।

footer