विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य यदुवंश झा पुन नेकपा एमालेमा फर्किए

611
shares

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा फर्किएका गरेका छन्। एमाले विभाजन हुँदा समाजवादी तिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा पुन प्रवेश गराएका हुन्।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जीवकुमार झाले भूमिका खेलेका थिए। झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए। उंनी २०७० मा माले समाजवादीका सह अध्यक्ष थिए। त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports