kumari
stcnepal

२७ वटा वाणिज्य बैंकमध्ये २३ वाणिज्य बैंकको रिपोर्ट सार्वजनिक

काठमाडौं । २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये ३ बैंकले ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् ।

ग्लोबल आइएमई, एनआइसी एसिया र नबिल बैंकले दुई अर्ब बढि मुनाफा गरेका छन् भने १४ बैंकले १ अर्ब बढि मुनाफा गरेका छन् । ६ वाणिज्य बैंकले एक अर्ब कम मुनाफा गरेका छन । २३ वाणिज्य बैंकको मुनाफा २९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

footer