गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२७ वटा वाणिज्य बैंकमध्ये २३ वाणिज्य बैंकको रिपोर्ट सार्वजनिक

806
shares

काठमाडौं । २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये ३ बैंकले ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् ।

ग्लोबल आइएमई, एनआइसी एसिया र नबिल बैंकले दुई अर्ब बढि मुनाफा गरेका छन् भने १४ बैंकले १ अर्ब बढि मुनाफा गरेका छन् । ६ वाणिज्य बैंकले एक अर्ब कम मुनाफा गरेका छन । २३ वाणिज्य बैंकको मुनाफा २९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports