kumari
stcnepal

सोनाम ल्होछारमा भोली सार्वजनिक विदा दिने निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा भोली   (बुधबार )सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

 

 

footer