kumari
stcnepal

स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने

काठमाडौँ । स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच आज भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो ।

छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिएकाबताइएको छ ।

 

footer