विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने

585
shares

काठमाडौँ । स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच आज भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो ।

छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिएकाबताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports