kumari
stcnepal

नेपाली काँग्रेसका सभापति राई हातहतियार तथा खरखजना कसुरमा पक्राउ

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–७ का वडा सभापति मिलनकुमार राई हातहतियार तथा खरखजना कसुरमा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राईलाई पक्राउ गरिएको प्रहरीको बताएको छ ।

 

footer