२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसका सभापति राई हातहतियार तथा खरखजना कसुरमा पक्राउ

910
shares

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–७ का वडा सभापति मिलनकुमार राई हातहतियार तथा खरखजना कसुरमा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राईलाई पक्राउ गरिएको प्रहरीको बताएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports