kumari
stcnepal

ताप्लेजुङ र सोलुखुम्बुका सिडियो फेरिए

गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सोलुखुम्बुमा अनिल खनाललाई पठाइएको छ । सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरिएको छ ।

prabhu bank
यसैगरी ताप्लेजुङमा  महेश पोखरेललाई पठाइएको छ । पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले  बताए ।

 

 

 

footer