प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ताप्लेजुङ र सोलुखुम्बुका सिडियो फेरिए

533
shares

गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सोलुखुम्बुमा अनिल खनाललाई पठाइएको छ । सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरिएको छ ।

prabhu bank
यसैगरी ताप्लेजुङमा  महेश पोखरेललाई पठाइएको छ । पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले  बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports