kumari
stcnepal

चौतारीको अधिबेशन पोखरामा फागुन २७ र २८ गते गर्ने निर्णय

एमाले निकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । महाधिवेशन पोखरामा गर्ने उनले बताए ।

 

 

 

footer