प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चौतारीको अधिबेशन पोखरामा फागुन २७ र २८ गते गर्ने निर्णय

611
shares

एमाले निकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । महाधिवेशन पोखरामा गर्ने उनले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports