kumari
stcnepal

यस्तो रहनेछ आजको मौसम

हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक (दुई स्थानमा छिटपुट देखि हल्का वर्षा सम्भावना छ) । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बाँकी भूभागमा मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

footer