kumari
stcnepal

निर्माता तथा निर्देशक सुर्दशन थापा पक्राउ

फिल्म निर्माता तथा निर्देशक सुर्दशन थापालाई प्रहरीले पक्राउ गरेको छ । पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्राइम टाइम टेलिभिजनमा ‘धमलाको हमला’ कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसर बाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको पत्रकार ऋषि धमलाले पुष्टि गरेका छन् । उनलाई बानेश्वर प्रहरी वृत्तले सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

 

footer