प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्माता तथा निर्देशक सुर्दशन थापा पक्राउ

676
shares

फिल्म निर्माता तथा निर्देशक सुर्दशन थापालाई प्रहरीले पक्राउ गरेको छ । पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्राइम टाइम टेलिभिजनमा ‘धमलाको हमला’ कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसर बाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको पत्रकार ऋषि धमलाले पुष्टि गरेका छन् । उनलाई बानेश्वर प्रहरी वृत्तले सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports