kumari
stcnepal

दमौलीमा प्लाई पसलमा आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी

तनहुँ स्थित दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ ।

विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।आगो नियन्त्रणको प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।

 

 

 

footer