kumari
stcnepal

साल्ट ट्रेडिङको लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र कर प्रयोजनको लागि ०.५० प्रतिशत रहेको छ ।

 

 

footer