नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङको लाभांश घोषणा

728
shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र कर प्रयोजनको लागि ०.५० प्रतिशत रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports