kumari
stcnepal

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

 

काठमाडौं । स्थानीय तहको निर्वाचन केन्द्रित कार्ययोजना तय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

बानेश्वरस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनमा जनपरिचालन अभियान, घोषणापत्र निर्माण, प्रचार कार्ययोजनाको तयारी, विभागको पूर्णता लगायतका एजेन्डामा छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीले अझै केही स्थानीय तहमा पार्टी कमिटी निर्माण नै बाँकी रहेको भन्दै कमिटी निर्माणलाई नै चुनावी अभियानको रुप दिने बताएको छ।

footer